खोलाले बगाउँदा एक किशोरी बेपत्ता

धनगढी : कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन । गौरीगंंगा नगरपालिका – ११ स्थित कटनी खोलाले बगाउँदा स्थानीय १६ वर्षीया स्यानु चौधरी बेपत्ता भएकी हुन ।

उनी बुधबार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

खोलाले बगाएपछि किशोरी वेपत्ता भएकी हुन् । प्रहरीले बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार