अनैतिक क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ

धनगढी : कैलालीको धनगढीबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ परेका छन । मंगलबार राती धनगढी उप–महानगरपालिका – ७ मनेहराको एक होटलबाट २ महिला र २ पुरुष पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका – १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका – १० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीय महिला र धनगढी उप–महानगरपालिका – १८ की १८ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

प्रहरीले पक्राउ पर्ने र होटको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकालाई आवश्यक कारवाहीको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार