सुनको भाउ तोलामा ४ सयले बढ्यो !

काठमाण्डौ : सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

Seti Hospital

चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार