गोठमा आगलागी हुँदा एक खसीको मृत्यु

धनगढी : बैतडीमा गोठमा आगलागी हुँदा एक खसीको मृत्यु भएको छ । मंगलबार सुर्नया गाउँपालिका –३ डुङ्ग्रीका हिक्मत ऐरीको गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मृत्यु भएको हो ।

आगलागीबाट गोठमा रहेको काठ, खर लगायतका सामानहरु गरी १ लाख २० हजारको क्षती भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार