अछाममा रहेका छाउगाेठहरु भत्काइए

धनगढी:अछाम जिल्लामा रहेका छाउगाेठ भत्काइएका छन् ।

आज जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा छाउगोठ भत्काइएको हो। इलाका प्रहरी कार्यालय विनायकको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधि लगायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

Seti Hospital

सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्लाहरुमा बेला बेला छाउगाेठ भत्काइए पनि छाउपडी प्रथा जरै देखि हट्न सकेकाे छैन् ।महिनावारी भएको बेला छाउगाेठमा सुत्ने भएका कारण धेरै महिलाहरुले विभिन्न जङ्गली जनावरकोे शिकार भएर ज्यान गुमाउनु परेकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार