उपप्रधान तथा भौतिक मन्त्री महासेठद्वारा पदभार ग्रहण

काठमाडौँ : नवनियुक्त भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् ।  बुधवार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै महासेठले सिंहदबारस्थित मन्त्रालय पुगेर पदभाभर ग्रहण गरेका हुन् ।

नेकपा एमालेका प्रभावशाली नेता महासेठ  यसअघि उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिञ्चाई मन्त्रीको भूमिकामा रहेका थिए । २०१८ सालमा धनुषामा जन्मिएका महासेठले सिभिल इन्जिनियरिङमा स्नातक तह सम्मको अध्ययन गरेका छन् ।  

Dengue

२०३३ सालमा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति थालेका थिए । हालसम्म उनी धनुषा जिल्लाबाट ३ पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार