सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढ्यो !

काठमाडौँ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार