बैतडीका नवराज ७ दिनदेखि बेपत्ता

धनगढी : बैतडीको डिलाशैनी गाउँपालिका-७ खेतागाउँ घर भएका ४४ वर्षीय नवराज भट्ट ७ दिनदेखि बेपत्ता छन् । उनी यही असार १२ देखि बेपत्ता रहेका बताइएको छ ।

खेतागाउँबाट लौडेला भन्ने ठाउँमा जान्छु भनी गएका भट्ट अझै घर नफर्केका उनका भाइ पदम भट्टले बताए । ७ वर्षदेखि बेपत्ता रहेका भट्ट गएको वर्षमात्रै घर फर्केका थिए । मानसिक समस्या भएका उनी घर फर्केको वर्षदिनमा फेरि बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ ।

Dengue

उनलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा ९८४२८९७००८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार