कैलालीको गोदावरीमा एक महिलाकाे शव फेला

धनगढी : कैलालीको गोदावरीमा एक महिलाको शव फेला परेको छ । सोमबार राती गोदावरी नगरपालिका – ८ स्थित खुटिया खोलाको बिच भागमा महिलाको शव फेला परेको हो ।
उनको नाम थर नखुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ती महिलाको शव दाहिने खुट्टा जनावरले खाएको जस्तो देखिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले गाडेको शव जनावरले खाएको जस्तो देखिएको बताए ।
शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार