महाकालीमा बगेर बेपत्ता भएका मजदुर मृत फेला

धनगढी : कञ्चनपुरको महाकालीमा बगेर बेपत्ता भएका मजदुर मृत फेला परेका छन् ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका थिए।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका थिए ।

उनी आइतवार दिउँसो महाकाली नदीमा माछा मार्न गएको बेला डुबेर बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट प्रहरी टोली खटि खोजतलास गर्दा उनलाई साँझ मृत अवस्थामा फेला पारेको जोशीले जानकारी दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार