कैलालीमा एक महिला मृत फेला

धनगढी : कैलालीमा एक महिला मृत फेला परेकी छन् । आज बिहान जानकी गाउँपालिका-७ गोलौरीकी अन्दाजी ७१ वर्षीया फिरिया चौधरी घरबाट ५०० मिटर उत्तरतर्फ रोपाई गरेको खेमराज ढुङ्गानाको खेतबारीमा मृत फेला परेकी हुन् ।

शवलाई टीकापुर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार