बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा ७ दिन म्याद थप

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।

ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

Dengue

झालाई गत शुक्रबार कञ्चनपुरबाट नेपाल प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको थियो ।

उनी लामो समयदेखि फरार रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार