एकीकृत समाजवादी को १० औँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्‌घाटनअघि विभिन्न जिल्लाबाट उपस्थित हजारौँ कार्यकर्तासहित शीर्ष नेताहरूले भृकुटीमण्डपबाट र्‍याली सुरु भएको छ।

२० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि आउने पार्टीले जनाएको छ।

Seti Hospital

पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने बताइएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार