देउवालाई भेटेको भोलिपल्टै प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष सिंहदरबार पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न केही बेर अघि सिंहदरबार पुगेका हुन् ।

Dengue

शनिवार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालकोट बोलाएर तीन घण्टा लामो छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तरङ्गित बनेको छ ।

प्रचण्डले पनि आज बिहानै ओलीलाई फोन गरेर देउवासँगको भेटबारे सोधपुछ गरेका बुझिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार