युवराजले ल्याए नयाँ गीत ‘मैले भन्दा माया’

काठमाडौंँ : गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् । आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द र राजु कार्कीको संगीत छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र अञ्जना पुन मगरको अभिनय छ । पल शाहकै निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार