अनेरास्ववियु धनगढी उपमहानगरपालिका कमिटीले एसईई ग्रेड वृद्धिका कक्षाहरू निःशुल्क सञ्चालन गर्ने

अनेरास्ववियु धनगढी उपमहानगरपालिका कमिटीले एसईई ग्रेड वृद्धिका कक्षाहरू निःशुल्क सञ्चालन गर्ने भएको छ।

अनेरास्ववियु धनगढी उप-महानगरपालिका कमिटिद्वारा भरखरै प्रकाशित SEE को Result मा कम GPA आएर ग्रेड वृद्धिका लागि तयारी मा रहनु भएका विद्यार्थीहरुका लागि दक्ष शिक्षकहरुद्वारा निःशुल्क तयारी कक्षाहरु २०८१ असार १७ गते साझ ४ बजे देखि विद्यालक्ष्मी टेक्निकल कलेज,नैनादेवि रोड हसनपुर धनगढी पढाइ हुने धनगढी उपमहानगरपालिका कमिटी अध्यक्ष उमेश विक्रम बमले बताए।

Seti Hospital

वि.स २०८१ असार १७ गते भित्र उमेश बिक्रम बम कोे मोबाइल नं (9863091356) र नारायण खनाल कोे नं (984844230) यो मा मेसेज गरेर वा WhatsApp मा मेसेज गरेर नाम दर्ता गराउन बमले तयारीमा रहेका विद्यार्थीलाई आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार