लागूऔषध मुद्दामा फरार रहेका टीकापुरका एक जना पक्राउ

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिइ फरार रहेका टीकापुर नगरपालिका–८ बस्ने २४ वर्षीय संजय लुहार बिहीवार पक्राउ परेका हुन्। संजयरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेका जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार