फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : अभिनेता दयाहाङ राई अभिनीत  फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ। 

मगर संस्कार र संस्कृतिको पृष्ठभूमिमा बनेको फिल्मलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र मिरूनाका साथमा शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, बुद्दि तामाङ, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय छ। 

यसमा निर्देशक अनिलसँगै बिनोद खतिवडा र सुवास कोइरालाले मिलेर पटकथा लेखेका हुन्। जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन, कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार