बालुवाटारमा के गर्दैछन् प्रचण्ड, देउवा र ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

उनीहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो।

Seti Hospital

टीआरसी विधेयकलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भइरहेको बालु्वाटार स्रोतले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार