विवाहित महिला संग जबरजस्ती गरेपछि बैतडीका प्रेम प्रहरी खोरमा

बैतडी : बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको प्रयास गरेको आरोपमा भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जाहिरीका आधारमा अनुसन्धान भइरहेको उनले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार