कञ्चनपुर- कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका अन्दाजी ४१ वर्षीय राम पाण्डेयको सर्पको टोकाइबाट मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए ।
पाण्डेयलाई मंगलबार साँझ खेतमा काम गरेर घर फर्कने बेला सर्पले डसेको वडाअध्यक्ष रानाले बताए ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्