कैलालीका तिन बालिका विद्यालय जाने क्रममा चट्याङ् लागेर गम्भीर घाईते

धनगढीः कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते भएका छन्।

आज (बुधवार) बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले बताए।

SHIKHAR COOL TECH

उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो। गम्भीर घाइते बालिकालाई घोडाघोडी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार