हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ असार ९ गते आइतवारको तपाईको दिन यस्तो रहनेछ ।

मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो

Dengue

कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

दुष्टजनबाट सावधान रहनु होला, हानि पुर्याउन सक्ने छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । लगानी शुभ रहने छ ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

हतारमा कुनै पनि प्रकारको लेन–देन नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो

भाग्यको साथ मिल्ने छ । जीवनसाथीको स्वास्‍थ्यमा खर्च हुनेछ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला ।

सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे

शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ रहने छ ।

कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । तत्काल लाभ मिल्ने छैन ।

तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते

थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु होला । धर्म–कर्ममा रुचि रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू

प्रेम–प्रसंगमा हतार नगर्नु होला । विवादलाई नबढाउनु होला । लेन–देनमा सावधानी अपनाउनु होला ।

धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

कानूनी बाधा सम्भव छ । विरोधी सक्रिय रहने छन् । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी

सुखका साधननमा खर्च हुनेछ । स्थायी सम्पत्तिमा वृद्धिको योग छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा

मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । जोखिम नलिनु होला ।

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आज भाग्यको साथ पाइने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार