पोर्चुगल र टर्की भिड्दै

काठमाडौं : यूरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को खेलमा पोर्चुगल र टर्की शनिबार आमने सामने हुँदै छन्। नेपाली समयअनुसार टर्की र पोर्चुगलबीचको यो खेल सिग्नल इडुना पार्कमा ९:४५ बजेबाट सुरुआत हुनेछ। 

समूह ‘एफ’ को आ-आफ्नो पहिलो खेलमा विजयी हासिल गरेका दुबै टोली दोस्रो जितको खोजिमा रहेका छन्। पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। यता, टर्कीले जर्जियालाई ३–१ गोलले परातिज गरेको थियो। 

Seti Hospital

जारी युरोकपमा समान एकबाट तीन अंक जोडेको टर्र्की गोल अन्तरको आधारमा पहिलो र पोर्चुगल दोस्रो स्थानमा रहेको छन्। यस्तै सोहि समूहको अर्को खेलमा चेक रिपब्लिकले जर्जियाको सामना गर्ने छ। यो खेलमा साँझ ६:४५ बजेबाट सुरु हुनेछ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार