धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

धनगढी : धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय राकेश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो । चौधरीलाई १३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिहं बोहराले जानकारी दिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार