जीप धुने क्रममा च्यापिएर एक जनाको मृत्यु, एक घाइते

सुर्खेत : दैलेखमा जीप धुने क्रममा जीपले च्यापेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाबु गाउँपालिका ६ रानीवनमा जिप धुुने क्रममा सोही जीपले च्यापेर महाबु गाउँपालिका ६ का २५ वर्षीय चन्द्र काफ्लेको मृत्यु भएको हो । उनी जीपका चालक हुन् ।

Dengue

भे १ च ३६०६ नम्बरको जीप सडकको उकालो ठाउँमा रोकेर धुने क्रममा आफै ब्याक भएको हो । दुर्घटनामा घाइते भएका दैलेख महाबु-६ का १६ वर्षीय विकास शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार