तिला नदीमा बेपत्ता व्यक्तिको शव भेटियो

काठमाडौँ : कालिकोटको महावै गाउँपालिका–५ तिला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।​​औवलगेला बस्ने कवि पोख्रेल गत आइतबार नुहाउने क्रममा  नदीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता पोख्रेलको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट गोताखोरको टोली खटिएको थियो ।

Dengue

मंगलबार अपरान्ह साढे तीन बजे शव नदी भित्रबाट निकालेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार