गर्मि बढेपछी भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालयहरुमा चार दिनका लागी बन्द भएका छन्। गर्मि बढेपछी नगरपालिकाले सूचना जारी गर्दै यही असार ४ गते मंगलबारदेखि ७ गते शुक्रबारसम्म बिदा दिइएको जनाएको हो ।

हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट मिलान हुनेगरी बिदा गराउन सूचनामा भनिएको छ ।

Dengue
May be an image of text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार