ब्राजिल जाँदै काठमाडौँ महानगरका मेयर बालेन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल जाने भएका छन्। सोमबार बिहान सवा २ बजे कतार एयरलाइन्सको विमानबाट मेयर शाह त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका तय भएको छ। 

‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन मेयर शाहल त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ। 

Galaxy

यसअघि नै ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’मा काठमाडौँ मनोनीत (नोमिनेशन) भएको  थियो। सोही कार्यक्रममा सहभागी हुन मेयर शाह त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

उनी आगामी जेठ ८ गते मात्रै स्वदेश फर्कने कार्यतालिका छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार