घट्यो इन्धनको मूल्य, अब कति पुग्यो ? (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । घटेको पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि लागू भएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।

Dengue

नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजेल र मट्टितेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार