नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्टइण्डिज पुग्यो , भोलि दक्षिण अफ्रिकासँग खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाबाट वेस्ट इन्डिज पुगेको छ ।

आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको हो । हिजै पुग्नु पर्ने टोली फ्लोरिडाको खराब मौसमका कारण उडान रोकिएको थियो ।

Dengue

नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्ने छ । खेल बिहान सवा ५ बजे हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाडेको थियो । तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका भने सुपर ८ मा पुगिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार