नक्कली नोटसहित काठमाडौंबाट एक महिला पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५१५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको  हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार