नेपाली सेनाका कर्णेल मल्ल जंगी अड्डाको नियन्त्रणमा

काठमाडौं ।  नेपाली सेनाका एक प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत प्रमुख सेनानी धिरेन्द्रकुमार मल्ललाई जंगीअड्डास्थित सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।

Dengue

मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए ।

उनीबारे उजुरी परेपछि छानबिन गर्ने क्रममा जंगीअड्डाले मल्ललाई फिर्ता बोलाएको थियो ।

सैनिक अनुशासनको विषयमा प्रमुख सेनानी मल्लमाथि छानबिन भइरहेको नेपाली सेनाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार