बाजुरामा हावाहुरीले विद्यालयको छाना उडायो

बाजुरा : बाजुरामा शुक्रबार चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।शुक्रबार दिउँसो र बेलुकी चलेको हावाहुरीले खप्तड छेडेदह गाउँपालिका–१ को काँडा भवानी मावि बुढीगङ्गा २ बजेडी आविको तीनकोठे भवनको छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो ।

केही महिना अघि हावाहुरीले हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा बडिमालिका, गौमुल, बुढीगङ्गा र त्रिवेणी नगरपालिकालगायतका दर्जनौँभन्दा बढी विद्यालय र घरको छानामा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार