चार डीएसपीको एसपीमा बढुवा सिफारिस

भक्तराज जोशी

काठमाडौँ : नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । 

Seti Hospital

सिफारिसको पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री रहेका छन् ।   यसअघिको बढुवा सिफारिसमा वरीयतामा अगाडी रहे पनि उनी छुटेका थिए । बढुवा सिफारिसमा पर्ने अन्यमा नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् । 

2

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार