कैलालीका मिनराज नेपालगञ्जको होटलमा मृत भेटिए

धनगढी : नेपालगञ्जको एक होटलमा कैलालीका पुरुष मृत फेला परेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का ५७ वर्षीय मिनराज गिरी मृत फेला परेको प्रहरीका जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित पञ्चकन्या होटेलमा मृत अवस्थामा फेला परेका गिरी शव माथी प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार