सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त हाकिममा बम

धनगढीः सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. खगेन्द्र बम नियुक्त भएका छन्। बुधबार सामाजिक विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा. बमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको हो।

आयुर्वेद चिकित्सक बमलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकमा नियुक्त गरिएको हो। उनी सुदूरपश्चिम प्रदेशमा कार्यरत आयुर्वेद चिकित्सकहरुमध्ये सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। निर्देशनालयका निर्देशक डा. जगदीश जोशी अध्ययन बिदामा गएपछि स्वास्थ्य निर्देशनालय निर्देशकविहीन बनेको थियो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार