भित्री वस्त्र नलगाएको भन्दै कान्समा सहभागी अभिनेत्री प्रियङ्का कार्कीको पहिरनको चर्चा

काठमाडौं : अभिनेत्री प्रियङ्का कार्की यतिबेला चर्चामा छिन् । कान्स फिल्म फेस्टिभलमा लगाएको पहिरनका कारन उनी चर्चामा आएकी हन् ।

पति आयुष्मान् देशराज जोशीका साथ कान्समा सहभागी उनी सेतो गाउनमा देखिएकी थिइन् । फेस्टिभलको भिडियो सामाजिक सञ्जालमा उनले राखेकी छिन् । जसमा उनले भित्री वस्त्र नलगाएको चर्चा भइरहेको छ ।

Dengue

प्रियंकाको पहिरनले कान्समा मात्र नभए सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ । कतिले उनलाई नेपालको राष्ट्रिय पोसाक लगाएर चिनाउनुपर्ने भनेका छन् भने कतिले सेक्सी, ग्ल्यामर, हट अनि बोल्ड भन्दै प्रशंसा गरेका छन् । कहिले उनको पहिरनको आलोचना पनि गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार