टिकापुर र धनगढीमा १\१ जना पुरुषको शव फेला

कैलालीः कैलालीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार कैलालीको टिकापुर नगरपालिका–९ मोहना नदिको किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत अवस्थामा फेला परेका छन।

बेहोस अवस्थामा फेला परेका घनश्यामलाइ आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार