नवजात शिशुको भ्रुण फोहोरको डङ्गुरबाट फेला , कञ्चनपुर प्रहरी अनुसन्धान गदैं

कञ्चनपुरः कञ्चनपुरमा नवजात शिशुको भ्रुण फोहोरको डङ्गुरबाट मृत अवस्थामा फेला परेको छ।

जिल्लाको भीमदत्त नगरपालिका-४ संबिधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशु (केटा)को (भ्रुण) मृत अवस्थामा फेला परेको छ । फोहोरको डङ्गुरबाट सुँगुरले तानेर सडकमा ल्याएपछी उक्त भ्रुण फेला परेकाले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

SHIKHAR COOL TECH

स्थानियले उक्त भ्रुण अवैध सम्बन्धपछी मारेर फालेको हुन सक्ने आशंका गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार