फुलवारीकी धनीराम बँदेलको आक्रमण बाट घाइते

धनगढीः  कैलालीमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फुलवारी गाउँकी ४५ वर्षीया धनीराम चौधरी बँदेलको आक्रमणबाट घाइते भएकी हुन्।

SHIKHAR COOL TECH

चौधरीलाई सोहि ठाउँको भाकल सामुुदायिक वनको नर्सरीमा घाँस काट्नेक्रममा बँदेलले आक्रमण गरेको हो। शनिवार बँदेलको आक्रमणबाट घाइते भएकी चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार