भिन्डी सँग २ चिज मिसाएर सेवन गर्दा हुन्छ विष सरह,ख्याल गर्नुहोस्।

काठमाडौँ : हरेक तरकारीको आ आफ्नो मौसम हुने गर्छ । कुनै कुनै तरकारी त हरेक मौसममा मिल्ने गर्छन्।मौसमी तरकारी अन्य तरकारीको तुलनामा निकै फाइदाजनक हुने गर्छ। त्यसैले डाक्टरले पनि निकै तरकारी खान सल्लाह दिने गर्छन्।

सामान्यतया मौसमी तरकारी निकै खान आवश्य छ। जसले हाम्रो शरीरलाई निकै फाइदा गर्छ। तरकारी खाँदा हाम्रो दिमाग पनि तेज हुने गर्छ। आज हामी तपाईलाई भिण्डीको तरकारीका बारेमा केही महत्वपूर्ण जानकारी दिदैछौँ।

Seti Hospital

भिण्डी बच्चादेखि बुढासम्मका लागि मन पर्ने गर्छ। भिण्डीका विभिन्न परिकार बनाएर खाने गर्छन्। तर हामीले भिण्डी खाँदा यी दुई गल्ती गर्ने गछौँ । जसका कारण विभिन्न समस्या देखिने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती समस्या ?

भिण्डी खाएपछि करेला

कयौँ व्यक्तिले भिण्डीसँग विभिन्न तरकारीको सेवन गर्ने गर्छन्। जुन मौसममा भिण्डी हुने गर्छ, त्यो मौसममा करेला पनि हुने गर्छ। धेरै मानिसले भिण्डीसँगै करेला पनि मिसाएर सेवन गर्ने गर्छन्। तर यसो गर्नु निकै गलत मानिन्छ।

भिण्डीसँगै करेला वा करेना खानु अघि वा पछि भिण्डीको सेवन गर्नु विष सरह हुने गर्छ। यसले शरीरमा विष फैलाउने भएका कारण मानिसको मृत्यु पनि हुनसक्छ। त्यसैले तपाईले भिण्डीसँग करेला भूलेर पनि खान हुँदैन्।

भिण्डीसँग मुला

भिण्डी खाएपछि मुलाको सेवन गर्नु पनि निकै घातक मानिन्छ। मुला र भिण्डीको सेवन एकसाथ गर्दा छालामा विभिन्न समस्या देखिने सम्भावना अधिक हुन्छ। भिण्डी र मुला एकसाथ खाँदा अनुहारमा दाग धब्बाको सम्भावना हुने गर्छ।

तपाईले करेला र मुला एकसाथ खाँदा तपाईको अनुहार पूरै तरिकाले खराब हुने सम्भावना हुन्छ। त्यसैले कहिलै पनि मुला र करेला सँगै खाने गल्ती नगर्नुहोस्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार