कैलालीको गोदावरीमा नालामा मृत भेटिए नरबहादुर

धनगढीः कैलालीको गोदावरीमा ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका छन्।

धामीलाई गोदावरी–८ को जमुनाभाडी स्थित मुख्य राजमार्गबाट अन्दाजी सात\आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार