कैलालीकी पल्लवीले विश्वविधालय टप गर्दै पाईन् गोल्ड मेडल

 काठमाडौं : कैलालीको अत्तरिया घर भएकी पल्लवी रोकायाले स्नातक तहमा विश्वविद्यालय टप गरेकी छन ।अमेरिको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेंशियल बिजनेस स्कूलमा पढ्दै आएकी पल्लवीले ४ जिपिए ल्याएर विश्वविद्यालय टप गर्दै गोल्ड मेडल प्राप्त गरेकी हुन ।


उक्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न कलेजहरुमध्ये पल्लवीले सबैभन्दा बढी अंक प्राप्त गरेकी थिईन । कैलालीको अत्तरियामा स्थायी घर भएकी उनी हाल काठमाण्डौमा अध्यापनको सिलसिलामा रहदै आएकी छन ।

Dengue

पल्लवी नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकायाकी जेठो छोरी हुन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार