एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

काठमाडौं : पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छन् । एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी हुन् ।

यो सिजनमा उनले मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी हुन् ।

Dengue

उनलाई पहिलो आरोहण फुर्वा तेम्बा शेर्पा, दोस्रो आरोहण पासाङ शेर्पा र तेस्रो आरोहण कर्मा ग्याल्जेन शेर्पाले गराएका हुन् । पूर्णिमा अहिले आरोहण पूरा गरेर फर्किने क्रममा छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार