भारतको उत्तराखण्डमा नेपाली मृत भेटिए

सुरज चन्द

धनगढी : भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लाको एक तालमा नेपाली नागरिकको शव फेला परेको छ। जिल्लाको पर्यटकीयस्थल श्यामलालको पोखरीमा नेपाली नागरिकको शव फेला परेको हो।

उनको दुई दिनअघि मृत्यु भएको स्थानीय प्रहरीको भनाई छ। त्यहीँ मजदुरी गर्दै आएका उनको पहिचान खुल्न नसकेको बताइएको छ।

Seti Hospital

अहिले घटनास्थलमा प्रहरी प्रशासनको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ।

स्थानीयवासीका अनुसार मृतक पोखरीमा नुहाउन गएका थिए, त्यही क्रममा उनी गहिरो ठाउँमा गएर डुबेर बेपत्ता भएका थिए।

त्यसपछि आज उनको दुई दिनपछि शव फेला परेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार