कस्ता व्यक्तिमा आइरनको कमी हुन्छ ?

काठमाडौं : आइरन मानव शरीरका लागि आवश्यक मिनीरल्स हो । यो  शरिरीक विकासको लागि आवश्यक हुन्छ । आइरनको कमीले शरीरमा रक्तअल्पताको समस्यालाई निम्त्याउन सक्छ । मुख्यतया यस्ता मानिसहरुमा आइरनको कमी हुन सक्छ । हामीले खाने दैनिक आहारमा यस्ता खानेकुराहरु समावेश गर्ने जसले उच्च आइरन पाउन सकिन्छ । 

कस्ता व्यक्तिमा हुन्छ आइरन कमी

Dengue
  • गर्भवति महिला ,
  • शिशु र बालबालिका ,
  • लगातार रक्तदान गर्ने व्यक्ति ,
  • क्यान्सर भएका व्यक्ति ,
  • जठरांत्रिय विकार भएका व्यक्ति , वा जठरांत्रिय चिरफार गरेको व्यक्ति , 
  • हृद्यघात भएका व्यक्ति , 
  • कलेजो र मृगौलाको धेरै पुरानो रोग भएका व्यक्ति, 


उच्च आइरन पाइने खाने कुरा

  • चामल, आइरन भएको पाउरोटी , रोटी 
  • कलोजो , 
  • दाल , सीमी, राजमा र मटर 
  • फर्सि , 
  • तील , 
  • स्क्वासको विउ , 
  • तोफु, 
  • हरिसागपात , ब्रोकोली , आलु, 
  • रातो मासु , 
  • माछा , 
  • सुकेका फल  जस्तै आरु , सुकेको बयर , किसमीस 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार