कञ्चनपुरमा खैरो हेरोइन सहित हर्क पक्राउ

धनगढी : कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

कृष्णपुर नगरपालिका ५ गुलरियाबाट बुधबार खैरो हेरोइनसहित ३० वर्षीय हर्कबहादुर देउवा पक्राउ परेका हुन।

Dengue

प्रहरीले उनको साथबाट ४.७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

देउवालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गुलरीया पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार