कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु

धनगढी : कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा घोडाघोडी नगरपालिका-९ की १५ वर्षिया बालिका ममता बिकको मृत्यु भएको हो ।

Dengue

कालिका माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययरत ममता स्थानिय पसलबाट नुन लिएर घर जदैगर्दा चट्याङ लागेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार