काठमाडौंको थलीमा शव भेटियो, अनुसन्धानमा प्रहरी

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरास्थित थलीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे पाँच बजे शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रहरीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । प्रहरीका अनुसार कालो कपडाले शवको अनुहार ढाकिएको थियो ।

Dengue

घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन् । मृतक करिब ३५ देखि ४५ वर्ष उमेरको रहेको प्रहरीको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार